‘सम्पर्क भारत नेपाल’को आयोजनामा ‘काशीको सम्झना’ कार्यक्रम « Khabarhub

‘सम्पर्क भारत नेपाल’को आयोजनामा ‘काशीको सम्झना’ कार्यक्रम


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘सम्पर्क भारत नेपाल’ले काशी- प्रवासमा रहेका नेपालीहरूको सम्झनामा ‘काशीको सम्झना’ कार्यक्रम आयोजना गरेको छ ।

भारतीय दूतावास को स्वामी  विवेकानन्द सांस्कृतिक केन्द्र मा अपराह्न ३.३० देखि ५.३० सम्म चल्ने कार्यक्रम संस्थाको फेसबुकबाट लाइभ हुनेछ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला, साहित्यकार दुर्गा प्रसाद श्रेष्ठ, इला शर्मालगायत सहभागी हुने जनाइएको  छ ।

कार्यक्रमले भारतमा शिक्षा हासिल गरेका लाखौँ नेपालीहरूलाई एउटै मन्चमा ल्याएर बौद्धिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलापको अनुभव साटसाट गरेर सहयोगको भावना विकसित गर्ने अपेक्षा आयोजकको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : ४८ बजे

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको