‘पिउन सुरु गरेपछि’ ल्याउदै शिव परियार « Khabarhub

‘पिउन सुरु गरेपछि’ ल्याउदै शिव परियार


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिव परियारले आफ्नो लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलता पछि नयाँ गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत ल्याउने भएका छन् । इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै नै बजारमा ल्याउने गीतको हालैमात्र छायांकन पुरा गरिएको छ ।

कोरियोग्राफर कविराज गहतराज र छायाकार हरि हुमागाईको टिमले सोमबार दरबारमार्गस्थित क्लब प्लाटिनममा गीतको छायांकन पुरा गरेको हो । यस गीतमा अभिनेता पुष्प खड्का, अञ्जली लुँइटेल र आलिया अधिकारी फिचर्ड छन् ।

मिडिया हबबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपटकको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निर्माण पक्षको दाबी छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : ०० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र