कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक « Khabarhub

कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ । संगीतकार आलोकश्रीले कुमारको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् ।

‘साइनो’ एल्मबमा रहेको यो गीतलगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो । आलोककै शब्द तथा संगीत रहेको गीत रोमान्टिक शैलीमा छ । गीतमा प्रेमिकाको प्रशंसा गर्दै प्रेमीले उनीलाई खोज्ने आफ्नो मनको भावना व्यक्त गरेका छन् ।

अमुल कार्की ढलीको संगीत संयोजन र गुन्जन रेकडिङ स्टुडियो रेकर्ड भएका गीतको भिडियो पनि निर्माण भएको छ । भिडियो संगीतकार आलोकश्रीले आफ्नै नामको युट्युब च्यालबाट बाहिर ल्याएका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : ११ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा