विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिए, ५ हजारको मृत्यु « Khabarhub

विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिए, ५ हजारको मृत्यु


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २३ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनमो अमेरिकामा ५५ हजार ७०१, फ्रान्समा ५१ हजार ६२४, जर्मनीमा ४६ हजार ३७९, बेलायतमा ४२ हजार ८४८, रुसमा ३२ हजार ९७४ र इटलीमा १६ हजार ६३२ जना रहेका छन् ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ३ लाख ७५ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६४१ जनाको मृत्यु भएको छ ।

संक्रमणमुक्त हुनेमा रुसमा ३५ हजार १८२, जर्मनीमा ३४ हजार ९००, अमेरिकामा ३४ हजार ८६६, बेलायतमा ३२ हजार ६५, टर्कीमा १९ हजार ४६३ र फ्रान्समा १२ हजार ३६९ जना रहेको छन् ।

मृत्यु हुनेहरुमा रुसमा एक हजार २१५, अमेरिकमा ४९२, टर्कीमा २२८, जर्मनीमा २२२, ब्राजिलमा १५२, बेलायतमा १२७ र इरानमा ५८ जना रहेका छन् ।

 

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : १० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान