छोरा : बा यति धेरै रक्सी नपिउनुस् न ।
बुवा : पिउन दे छोरा मरेर लानु के नै छ र ?
छोरा : बा यसै गरी पिउँदै जाने हो भने त केही पनि त छोड्नु हुन्न होला नि !
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
छोरा : बा यति धेरै रक्सी नपिउनुस् न ।
बुवा : पिउन दे छोरा मरेर लानु के नै छ र ?
छोरा : बा यसै गरी पिउँदै जाने हो भने त केही पनि त छोड्नु हुन्न होला नि !
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट