अधिवेशन निष्पक्ष गराउन माग गर्दै नेता सिंहले गराए सभापति देउवाको ध्यानाकर्षण « Khabarhub

अधिवेशन निष्पक्ष गराउन माग गर्दै नेता सिंहले गराए सभापति देउवाको ध्यानाकर्षण


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले निष्पक्ष रुपमा सर्लाही क्षेत्र नम्बर ४ को अधिवेशन गराउन माग गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले विभिन्न क्षेत्रमा सरकारले पद तथा शक्तिको दूरुपयोग गरी पार्टीको विधि विधान, निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी र अलोकतान्त्रिक र विभेदकारी पद्धति अवलम्बन गरी पार्टीको अधिवेशन गराउन खोजेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवार भएर आफ्नो निर्वाचन क्षेत्रमा पनि स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन सम्पन्न गराउन माग गरेका छन् ।

नेता सिंहले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ३७ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार