टोटेनहम काराबाओ कप फुटबलको फाइनलमा « Khabarhub

टोटेनहम काराबाओ कप फुटबलको फाइनलमा


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटेनहम काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले हराउँदै टोटेनहम फाइनलमा पुगेको हो ।

टोटेनहमको जितमा मौसा सिसोको र ह्युङ मिन सनले एक एक गोल गरे । १२औँ मिनेटमा मौसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ७०औँ मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

८४औँ मिनेटमा जोसुवाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।

अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : २५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको