नयाँ प्रजातिको कोरोना ४१ देशमा फैलियो : डब्ल्युएचओ « Khabarhub

नयाँ प्रजातिको कोरोना ४१ देशमा फैलियो : डब्ल्युएचओ


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ ।

७० प्रतिशत धेरै छिटो फैलिने जनाइएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो।

साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा मात्र फैलिएको डब्ल्युएचओले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ४ : ०५ बजे

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी– बैतडीमा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

महाभारतको अर्जुन बनेर अदालतले न्यायको रक्षा गर्न सक्दैन ?

अदालतलाई डर लाग्नु सामान्य विषय होइन । नागरिकलाई डर लाग्यो