काठमाडौँ उपत्यकामा थपिए २३३ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २३३ कोरोना संक्रमित


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७२ महिला र १६१ पुरुष गरी २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र ९८ हजार ७८ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार १८२ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ४५४ जना संक्रमित भएका छन्। जसमा १४८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९७७ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९७४ संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७३७ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार ४२० ललितपुरमा ३२९ र भक्तपुरमा १२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ३५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको