भिमेश्वर मन्दिरमा पूजा गर्न भक्तजनको भिड « Khabarhub

भिमेश्वर मन्दिरमा पूजा गर्न भक्तजनको भिड


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– धार्मिकस्थल दोलखाको भिमेश्वर मन्दिरमा शनिबार भक्तजनको भिड लाग्ने गरेको छ ।

शनिबार बिहानैदेखि लामबद्ध भएर भक्तजनले पूजाआजा गर्ने गरेका छन् ।

भिमेश्वर मन्दिरमा शनिबार पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हेर्नुहोस् बिहानै मन्दिरमा पूजा गर्न पुगेका भक्तजनको तस्वीर :

तस्वीर : रासस

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : ४५ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका