दुर्घटनामा स्कुटर चालकको मृत्यु « Khabarhub

दुर्घटनामा स्कुटर चालकको मृत्यु


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दरहरैँचामा सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ मा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ ख १९७६ नम्बरको मिनी ट्रकले प्र १–०२–०४० प ७४६९ नम्बरको स्कुटरलाई राति ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–१० का ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको छ । लिम्बूको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : ३५ बजे

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सरकार बदलियो, राज्य कहाँ ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका