विच्छीले टोकेमा घरमै पनि गर्न सकिन्छ उपचार   « Khabarhub

विच्छीले टोकेमा घरमै पनि गर्न सकिन्छ उपचार  


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—      निमको ५ देखि १० वटा पात खानाले विच्छीले टोकेको सबै पीडा १५ मिनेटमै निको हुन्छ ।

—      सत्यानाशीको जरालाई पानीसँग पिसेर टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।

— प्याजको रसलाई टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।

— इमलीको वियालाई यति रगड्नु होस् कि बाहिरको रातो भाग हटेर सेतो भाग आओस् । त्यसपछि विच्छीले टोकेको ठाउँमा उक्त घोटेको इमली लगाई दिनाले विषु चुस्दछ । जबसम्म पूर्ण रुपमा विष चुस्दैन तबसम्म इमली खस्दैन ।

—यदि घरमा विच्छी छन् भने एउटा विच्छीलाई छोपेर मारी गाडी दिनाले सबै विच्छी भाग्छन् ।

— नियमित मुला खानाले विच्छीको विष लाग्दैन ।

साभार मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ४५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल