यस्ता छन् मेवा खाँदाका फाइदा « Khabarhub

यस्ता छन् मेवा खाँदाका फाइदा


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—      काँचो मेवालाई चिनी पानीमा राखी उमालेर खाली पेटमा खाएमा ग्याष्ट्रिकलाई ठीक गर्छ ।

—      जण्डिस भएका बिरामीलाई दैनिक पाकेको मेवा खानाले चाँडै निको हुन्छ ।

—      यसले पाचन प्रणालीलाई सुधार गर्दछ ।

—      यसले शरीरको तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

—      यसले दाँत दुखाइलाई कम गर्दछ ।

—      यसले मुटु रोगीहरुलाई धेरै उपयोगी बनाउँछ ।

—      यसले क्यान्सर रोगसँग पनि लड्ने क्षमता राख्दछ ।

—      यसले छालालाई चमक बनाउँछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : २५ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज