— काँचो मेवालाई चिनी पानीमा राखी उमालेर खाली पेटमा खाएमा ग्याष्ट्रिकलाई ठीक गर्छ ।
— जण्डिस भएका बिरामीलाई दैनिक पाकेको मेवा खानाले चाँडै निको हुन्छ ।
— यसले पाचन प्रणालीलाई सुधार गर्दछ ।
— यसले शरीरको तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ ।
— यसले दाँत दुखाइलाई कम गर्दछ ।
— यसले मुटु रोगीहरुलाई धेरै उपयोगी बनाउँछ ।
— यसले क्यान्सर रोगसँग पनि लड्ने क्षमता राख्दछ ।
— यसले छालालाई चमक बनाउँछ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया