चुट्किला : कस्नै हाफ टाईम लाग्छ « Khabarhub

चुट्किला : कस्नै हाफ टाईम लाग्छ


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक चोटी किराहरु र जनावरहरुको फूटबल म्याच भएछ ।

हाफ ट्यामसम्म जनावहरुले ६ गोल गरेछन् तर किराहरुले भने गोलै गर्न सकेनछन् ।

दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे ल्याएछ ।

अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२–६ मा खेल जितेछन् ।

खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधेछन् ‘कोच ज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको ?

पहिल्यैबाट खेलाउने मन त मलाई पनि थियो भाइ, तर के गर्ने, विचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : १० बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस