प्रिमियर लिग : एभर्टन र क्रिस्टल प्यालेसको बराबरी « Khabarhub

प्रिमियर लिग : एभर्टन र क्रिस्टल प्यालेसको बराबरी


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

सोमबार राति भएको खेलमा एभर्टन र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदानमा खेलको ५६औँ मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८६औँ मिनेटमा मिची बात्सुआईले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै एभर्टन २९ खेलमा ४७ अंक जोड्दै लिगको आठौं स्थानमा रहेको छ । क्रिस्टल ३० खेलमा ३८ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : २० बजे

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने