सुबोधको सांगीतिक ‘कान्छी’ « Khabarhub

सुबोधको सांगीतिक ‘कान्छी’


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक मिस्टर सुवोधको एलबम ‘निलो आकाश’मा समावेश गीत ‘कान्छी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक मिस्टर सुवोध र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहको संगीत छ ।

भिडियोमा लक्ष्मण पुन, रोशनी थापा, नवीन सापकोटा, चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कँडेलको अभिनय छ ।

लक्ष्मण पुनको निर्देशन रहेको भिडियोमा गोविन्द विष्टको कोरियोग्राफी, निर्देशक पुनकै सम्पादन र दीपेश चौधरीको कलर करेक्सन छ ।

भिडियोको छायांकन जापानमा गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ११ : ३९ बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,