कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ « Khabarhub

कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साइबर ब्युरोले कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय एक बालकलाई सोमबार पक्राउ गरेको छ ।

प्रहरीले दीपाश्री निरौला, सरोज खनाललगायतका कलाकारको फेसबुक ह्याक गरेको आरोपमा पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई पर्साबाटै पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि त्यही जाहेरीको आधारमा प्रहरीले ती बालकलाई पक्राउ गरेको बताए ।

उनका अनुसार प्रहरीले बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पर्साबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ५६ बजे

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा