काठमाडौँ महानगरका मेयर र उपमेयर सम्मानित | Khabarhub Khabarhub

काठमाडौँ महानगरका मेयर र उपमेयर सम्मानित


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई सम्मान गरेको छ ।

दबुले मंगलबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको हो ।

नेवारी भाषाको संरक्षण,संवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मेयर र उपमेयरलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भाषा सस्कृतिको जगर्ने गर्ने काम निकै महत्वपूर्ण रहेको बताए । उनले सरकार समृद्ध नेपााल सुखी नेपालीको यात्रामा अघि बढाउन प्रतिवद्ध ढंगले अघि बढेको बताए ।

सम्मानअघि बसन्तपुर, ईन्द्रचोक ,जुद्धशालिक,धर्मपथ, हनुमानढोका हुँदै बसन्तपुर डबलीसम्म र्‍याली आयोजना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबु काठमाण्डौ शाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : १५ बजे

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर