काठमाडौँ महानगरका मेयर र उपमेयर सम्मानित « Khabarhub

काठमाडौँ महानगरका मेयर र उपमेयर सम्मानित


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई सम्मान गरेको छ ।

दबुले मंगलबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको हो ।

नेवारी भाषाको संरक्षण,संवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मेयर र उपमेयरलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भाषा सस्कृतिको जगर्ने गर्ने काम निकै महत्वपूर्ण रहेको बताए । उनले सरकार समृद्ध नेपााल सुखी नेपालीको यात्रामा अघि बढाउन प्रतिवद्ध ढंगले अघि बढेको बताए ।

सम्मानअघि बसन्तपुर, ईन्द्रचोक ,जुद्धशालिक,धर्मपथ, हनुमानढोका हुँदै बसन्तपुर डबलीसम्म र्‍याली आयोजना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबु काठमाण्डौ शाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : १५ बजे

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ