मेडिकल कलेजसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

मेडिकल कलेजसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभरीका शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ । उक्त शिविरमा ७०० जना भन्दा बढीले सेवा लिएका थिए ।

त्यसैगरी, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : १६ बजे

पत्रकार महासङ्घको स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

दमौली– नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

सुरुङ्गा– पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा

तोलामा २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ