यस्तो छ अङ्गुर औषधीय महत्व « Khabarhub

यस्तो छ अङ्गुर औषधीय महत्व


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—१०० ग्राम अङ्गुरको नियमित सेवन गर्नाले वीर्य शक्ति बढ्छ र शरीर तन्दुरुस्त बन्छ ।

—यसले पेट सफा राख्छ, मुखको तीतोपन हट्छ, साथै स्वरभेद, श्वास, कफ रक्तपित्त, खोकी, अरुचि, हृदयजलन, रोगहरुलाई ठिक गर्दछ ।

—कालो अङ्गुरको प्रयोगले भने पेट पोल्ने, क्षयरोग आदिमा लाभ पुर्‍याउँछ ।

—यसको प्रयोगले शरीरमा रगत बढाउँछ ।

—यसको नियमित प्रयोगले शरीरलाई निरोगी बनाउँछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : २१ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय