पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. वैधानिक हत्या

यदि इरानी पुरुषकी स्वास्नी अन्य पुरुषसँग पाइएमा आफ्नी स्वास्नीको हत्या गर्न कानूनले छुट दिएको छ ।

२. ठूलो पनडुब्बी

सबैभन्दा ठूलो पनडुब्बी (Sub-marine) रसियन टाइफूल क्लास हो । यो १७० मि. (५५८ फिट) लामो छ र तौल २६,००० टन छ ।

३. १२ अक्षरहरु

हवाईटापुमा रहेका मानिसका वर्णमालामा १२ वटा मात्र अक्षरहरु छन् ।

४. स्टेडियम

क्यानडाको Ksy Dome Stadium नै संसारको पहिलो खोलिने र बन्द हुने छाना भएको Stadium हो । यो ५०,६०० मानिसहरु अट्न सक्ने क्षमताको छ ।

५. मलाई थाहा छैन

अष्ट्रेलियामा प्रवेश गर्ने सुरुसुरुका युरोपेलीहरुले अचम्मको जनावर (कङ्गारु) देखेपछि उनीहरुले त्यहाँका आदिवासीलाई यो कुन जनावर हो भनेर सोद्धा कङ्गारु भनेका थिए । जसको अर्थ मलाई थाहा छैन हुन्छ ।

साभार :  रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : १८ बजे

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले