कोरोना संक्रमित युवाले गरे आत्महत्या « Khabarhub

कोरोना संक्रमित युवाले गरे आत्महत्या


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको माडीमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान साढे सात बजेतिर माडी नगरपालिका-३ बस्ने ३५ वर्षीय गोबिन्द साहले घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

बैशाख १५ गते भारतबाट फर्किएका उनी कोरोना संक्रमित थिए । कोरोना पोजेटिभ भएपछि घरमै होम आईसुलेशनमा बसेका उनले तनाबमा परेर आत्महत्या गरेको हुन सक्ने ईप्रका माडीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ११ : १० बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि