आज शेयर बजार १२.४७ अंकले घट्यो « Khabarhub

आज शेयर बजार १२.४७ अंकले घट्यो


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयरबजार आज ओरालो लागेको छ। बजार परिसूचक नेप्से १२.४७ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७७ अंकले ओरालो लागेको हो।

साताको अन्तिम कारोबार दिन २ सय १६ कम्पनी सामेल कारोबारमा आज १ करोड ५९ लाख कित्ता शेयर बिक्री भएका छन्। दिनभरिमा ८० हजार १ सय ४१ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

आज वाणिज्य बैंक, फाइनान्स र लगानी समूहको सूचक मात्रै हरियो देखिएका छन्। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक ४६ करोडको कारोबार भएको छ।

त्यस्तै एनसीसी बैंकको ४२ करोडको, लक्ष्मी बैंक लिमिटेडको २६, अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १५÷१५ करोडको कारोबार भएको छ।

आज आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ भने विशालबजारसहित तीनवटा कम्पनीका लगानीकर्ताले सोही हाराहारीमा गुमाएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : ५० बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म