सभापति देउवाद्वारा पहाडीको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

सभापति देउवाद्वारा पहाडीको निधनप्रति दुःख व्यक्त


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पहाडीको ७७ वर्षका उमेरमा बुधबार राति भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले आज शोक विज्ञप्तिमार्फत पहाडीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

पहाडी २०५१ सालको संसदीय निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पहाडी आपूर्ति र वन तथा भूसंरक्षणमन्त्री र कानून राज्यमन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : ४५ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका