धारिलो हतियार प्रहार गरी हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी हत्या


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । प्रहरीका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिकाको मनौरा निवासी करिब ३५ वर्षका महेन्द्र यादवको शनिबार राति हत्या भएको हो ।

तीन सन्तानका बाबु महेन्द्र गाँउको एक किलोमिटर पश्चिममा एउटा नाला नजिकै घाँटीमा धारिलो हतियारले काटेर हत्या भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी गराए ।

भैरहवाको भीम अस्पताल शवको भैरहवामा पोस्टमार्टम भएको छ । घटनाबारे अनुसन्धान भइरहेको महतले बताए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै