राष्ट्रिय जनमोर्चाका सांसद थापालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित) « Khabarhub

राष्ट्रिय जनमोर्चाका सांसद थापालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले जनमोर्चाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

जनमोर्चाले पार्टीको निर्देशन नमानेको भन्दै सांसद थापालाई सांसद पदसहित पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो ।

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका उनले आफ्नो सांसद पद यथास्थितिमा रहनुपर्ने मागसहित अदालतमा रिट दायर गरेका थिए ।

आदेशबारे जानकारी दिदै सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले निवेदकले मागेअनुसारको आदेश  भएको बताए । सर्वोच्चले कारबाही गरिएको विषयमा जवाफ दिन समेत आदेश दिएको छ ।

यस्तो छ आदेश

 

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ४ : ४४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक