कसरी पाउने गणेशको कृपा ? यी हुन् ५ उपाय « Khabarhub

कसरी पाउने गणेशको कृपा ? यी हुन् ५ उपाय


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा मंगलबार विघ्नहर्ता गणेशको पूजा गर्ने बारको रुपमा मानिन्छ । यस दिन भगवान गणेशको पूजा वा आरधना गरेमा गणेश कृपा पाउन सकिने धार्मिक विश्वास छ ।

धार्मिकमान्यता अनुसार मंगलबार व्रत राख्दा वा भगवान गणेशको पूजा गर्दा जीवनका सबै कष्ट निवारण हुने र सफलता हात लाग्ने विश्वास गरिन्छ ।

यसका साथै, सन्तान प्राप्तिको इच्छा, आर्थिक संकट, बाधा सहित मनोकामनामा पनि मनोवाञ्छित फल पाउन गणेश प्रसन्न पार्नुपर्ने धार्मिकविश्वास छ ।

मंगलबार गर्ने उपाय

– यस दिन दुबो चढाएर गणेश आराधना गरे जीवनका कष्ट निवारण हुने विश्वास गरिन्छ ।
– यस दिन गणेशलाई बेसारको गाठो अर्पित गरे जीवन दुखः हरण हुने विश्वास गरिन्छ ।
– गणेशलाई लड्डु प्रिय छ, तसर्थ यस दिन भोग लगाए जीवन में सुखसमृद्धि आउने गर्दछ ।
– गणेश आशीर्वाद र कृपा प्राप्त गर्न मंगलबार सिन्दूर अर्पण गर्ने र टिका लगाउनु पर्दछ ।
– घर में सुखशान्ति बनाइराख्न शमीको पात गणेशलाई अर्पण गर्नु पर्दछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ३० बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध