करेन्ट लागेर पाँचखालमा एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर पाँचखालमा एक जनाको मृत्यु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ दुलाल गाउँ बस्ने उपेन्द्र दुलालको करेन्ट लागेर मृत्यु भएको छ ।

६८ वर्षीय दुलालले पानी तान्दै गर्दा सोमबार दिउंसो ४ बजेर ३० मिनेटमा करेन्ट लागेको थियो । आफ्नै खेतमा सिंचाई गर्नको लागि पानी तान्ने मेसिनबाट पानी तान्दै गर्दा मेसिनमा जडान भएकोे तारबाट करेन्ट लागेपछि दुलाललाई धुलीखेल अस्पतालमा ल्याइएको थियो ।

उपचारको क्रममा दुलालको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै