कलाकार भन्दैछन्–सरकार चाहियो | Khabarhub Khabarhub

कलाकार भन्दैछन्–सरकार चाहियो


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक नेपालको राजनीतिक परिस्थितिअनुसार लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिशिर योगीको स्वर र संगीत, सतिष चापागाईंको शब्द, बीबी अनुरागीको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ छ ।

सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवाली निर्देशित भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट र जिबी चिरनको अभिनय रहेको छ । राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा मिलन श्रेष्ठको सम्पादन, संकल्प भुजेल र अशोक थापाको छायांकन छ ।

काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

निर्देशक ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘लकडाउन’लगायत झण्डैं १ दर्जन सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : २० बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार