मानव जीवनका चार कार्य « Khabarhub

मानव जीवनका चार कार्य



मानवजीवन लिएर जन्मिसकेपछि अवश्यमेव चार किसिमका पुरुषार्थ (पुरुषले गर्नुपर्ने कार्य) गर्नुपर्दछ । ती पुरुषार्थ भनेको धर्म (परोपकारी कार्य), अर्थ (अर्थ–उपार्जन), काम (जीवनभोग) र मोक्ष (परमपदको प्राप्ति) आदि हुन् ।

यो चार किसिमका पुरुषार्थ नगरी मानवजीवन सार्थक हुन सक्दैन । तर यो चार पुरुषार्थको मूल आधार भनेको आरोग्य हो ।

आत्मोन्नति चाहने पुरुषले आफ्नो जीवनकालमा यो चारै किसिमका पुरुषार्थहरूलाई प्राप्त गर्ने कोशिश गर्नुपर्दछ । यो कोसिस तब मात्र सम्भव छ जब हामी पूर्णरूपेण स्वस्थ हुन्छौ ।

हाम्रो दिनचर्या, रात्रिचर्या, ऋतुचर्या र जीवनशैली ठिक भए मात्र पूर्ण स्वास्थ्य प्राप्त हुन सक्छ । स्वस्थ जीवन प्राप्ति हेतु सही दिनचर्या, सही रात्रीचर्या, सही ऋतुचर्या र सही जीवनशैली हुन नितान्त आवश्यक छ । स्वस्थ जीवनका लागि अपनाइएका यी सही दिनचर्या, सही रात्रिचर्या, सही ऋतुचर्या र स्वस्थ जीवनशैलीलाई नै स्वास्थ्य वृत्त भनिन्छ ।

१. ब्रहममुहूर्तमा जागरण
२. इष्टदेवताको स्मरण
३. करदर्शनम्
४. घृत अथवा दर्पण दर्शनम्
५. उषः पानम्
६. मलमुत्र विसर्जनम्
७. दन्तधावन
८. जिहवा निर्लेखन
९. मुख, नेत्र प्रक्षालन
१०. गण्डूष
११. अञ्जन
१२. प्रतिमर्श नस्य
१३. धूमपान
१४. अभ्यङ्ग
१५. व्यायाम
१६. स्नान
१७. वस्त्र धारण
१८. गन्धमालाधारण एवं अनुलेपन
१९. भोजन
२०. ताम्बुल सेवनम्
२१. वृत्ति धर्म
२२. आचमन
२३. सन्ध्योपासना
२४. रात्रि भोजन
२५. निद्रा
यो वाहेक पनि अन्य केही दिनचर्याहरू
१. केशको हेरचाह
२.सौन्दर्य प्रशाधन
३. कपाल कोर्नु
४. चप्पल लगाउनु
५. छाता ओढ्नु
६. छडी प्रयोग गर्नु
७. बुकुवा लगाउनु

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ०६ बजे

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई