तीज भाकामा सुवर्ण र दीपाको ‘छमछम नाच बरीलै’ « Khabarhub

तीज भाकामा सुवर्ण र दीपाको ‘छमछम नाच बरीलै’


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीजलाई लक्षित गरेर गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाको युगल स्वरमा नयाँ तीज भाका ‘छमछम छमछम नाच बरीलै’ बजारमा ल्याएका छन् ।

गीतमा शब्द, संगीत र संगीत संयोजन सुवर्णकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् ।

भिडियो क्राफ्ट नेपालको युट्युव च्यानलबाट सार्वजनिक भिडियोमा गायिका दीपा कोइराला, मञ्जुला गिरी, सविता कार्की, रफ्तार पौडेल, केशब विसी, प्रवेश पौडेल, सुस्मिता श्रेष्ठ, सुस्मिता कार्की, रञ्जु मगर, भावना पौडेललगायत फिचर्ड छन् ।

सरस्वती श्रेष्ठ निर्माता रहेको भिडियोमा सुवर्णकै छायांकन र सम्पादन छ । भिडियोका निर्देशक जीवन थापा हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : ०० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्