गाईजात्रालाई आशिषको ‘बालकोटको बार्दली’ « Khabarhub

गाईजात्रालाई आशिषको ‘बालकोटको बार्दली’


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाइजात्रालाई लक्षित गर्दै हाँस्य कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको बार्दली गाईजात्रा २०७८’ सार्वजनिक गरेका छन् । आशिषले देशमा गतवर्ष घटेका राजनैतिक, सामाजिकसँगै मनोरन्जनको क्षेत्रका घटनाहरुलाई गाईजात्रे प्रस्तुतिमा प्राथमिकता दिएका छन् ।

रेडियो कान्तिपुरमा हाँस्यव्यंग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनबाट प्रशारित हास्यटेलिफिल्म ‘ट्वाक्क टुक्क रिर्टनस’लगायतका टेलिफिल्ममा अभिनय गरिसकेका कलाकार आशिष विगत ३ वर्ष यता रोजगारीका लागि दक्षिण कोरियामा छन् ।

उनले गाईजात्रे प्रहसन हाम्रो प्रतिभा चौतारी नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा अर्जुन पौडेलको छायांकन र प्रविण श्रेष्ठको सम्पादन छ । भिडियो १३ मिनेटको रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ४० बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको