निशान र टीकाको ‘तिमीसित’ « Khabarhub

निशान र टीकाको ‘तिमीसित’


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–दुई दशकभन्दा लामो समयदेखि गीत संगीतमा क्रियाशिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमीसित’ सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेमले नै संगीत भरेका छन् । यो गीत रिजालको चौथो एलबम ‘मञ्जुर छ’मा समावेश छ ।

गीतको भिडियोमा बीना राउत र खेम रिजाल फिचर्ड छन् । यसअघि सन् २०१३ मा पनि खेमले रिमा विश्वकर्मासँग एक भिडियोमा अभिनय गरेका थिए ।

नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा सुबोल थापाको निर्देशन छ । विगत १४ वर्षदेखि अमेरिकामा बस्दै आएका रिजाल त्यही रहेको संगीत संस्था ‘बामा’ का वर्तमान अध्यक्ष पनि हुन ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र