भिभोको वाई २१ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता « Khabarhub

भिभोको वाई २१ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ ब्राण्ड भीभोले नयाँ स्मार्टफोन भिभो वाई २१ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भिभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन हो । सुपर स्लिम बडि भएको फोनमा ५००० एम्एएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जर उपलब्ध रहेको छ । पर्याप्त ब्याट्री क्षमता यो फोन सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकका लागि एकदमै उपयोगी हुने कम्पनीले बताएको छ ।

वाई २१ मा ८.०० एम एम सुपर स्लीम बडीका साथै साइडमा फिङ्गर प्रिन्ट स्क्यानर पनि उपलब्ध छ । ६‍.५१ इन्च डिस्प्ले भएको यो फोनमा चार जीबी र्‍‍याम र ६४ जीबी स्टोरेज रहेको छ । जसलाई एक टीबी सम्म बढाउन सकिन्छ ।

भिभो वाई २१ मा १३ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । साथै दुई मेगापिक्सेलको माइक्रो क्यामेरा रहेको छ । मेटालिक ब्लु र डाइमण्ड ग्लो कलरमा उपलब्ध यो फोनको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ०१ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता