राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइन्छ : परराष्ट्रमन्त्री खड्का « Khabarhub

राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइन्छ : परराष्ट्रमन्त्री खड्का


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काल एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताएका हुन् । उनले एमसीसी मुलुकको हितमा रहेको नपाइए स्पष्ट रुपमा अमेरिकासमक्ष आफ्नो कुरा राख्नुपर्ने तर्क गरे ।

मन्त्री खड्काले परराष्ट्रनीति मुलुकको ऐना भएको भन्दै यसलाई राजनीतिक सहमति मार्फत नै अन्तिम रुप दिनुपर्ने धारणा राखे ।

त्यस्तै मन्त्री खड्काले अन्तराष्ट्रियसम्बन्धलाई मुलुकको हितका आधारमा अघि बढाउनका लागि आफु प्रतिवद्ध रहेको बताए । बैठकमा उनले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा छलफलका बारेमा पनि बैठकमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ३० बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा