ओपोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वर्ल्डच्याम्पियनसिपका लागि पार्टनरसिपको घोषणा « Khabarhub

ओपोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वर्ल्डच्याम्पियनसिपका लागि पार्टनरसिपको घोषणा


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओपोले लिग अफ लेजेन्डस वर्ल्डच्याम्पियनसिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ । यो पार्टनरशिप ओपोले सन् २०१९देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहु वर्षिय सम्झौताकै अंश हो ।

पार्टनरसिपले ओपोलाई विश्वभरका इ स्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्रान्ड प्रतिको जागरुकता बढाउन सघाउनेछ ।

ओपोद्वारा २०२१ एलओएल वर्ल्ड च्याम्पियनसिपको प्रायोजन

यस बर्ष ओपोले फाइनलमा अद्वितीय प्रदर्शनीमार्फत ब्याट ग्राउन्डमा कब्जा जमाउन सफल खेलाडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ । साथै, ओपोले आफ्ना दर्शकमाझ गेमिङ हाइलाइट्स तथा व्यवसायिक खेलाडी तथा टिमहरूका अन्तरवार्ता पनि प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र व्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ५४ बजे

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको