छिटो छिटो पिसाब लाग्छ ? अपनाउनुहोस् यी उपाय « Khabarhub

छिटो छिटो पिसाब लाग्छ ? अपनाउनुहोस् यी उपाय


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सामान्यतया धेरै तरल पदार्थ पिउँदा पिसाब बढी लाग्ने गर्दछ । जो सामान्य हो । तर औसत पानी पिउँदा पनि छिटो छिटो पिसाब लाग्छ भने यो अन्य कारणले हुनसक्छ । तसर्थ यस्तो समस्या भएमा यसलाई वेवास्ता गर्नु हुदैँन ।

औसत रुपमा एक दिनमा ५ देखि ७ पटकसम्म पिसाब आए ठिकै हुन्छ । ७ पटकसम्म पिसाब आउँदा मृर्गौला स्वस्थ भएको मानिन्छ । तर दिनमा कम्तीमा पनि १० भन्दा बढी पटकसम्म पिसाब आयो भने त्यो स्वास्थकालागि खतरा पनि हुन सक्छ ।

सामान्य पानी पिउँदा पनि पटक पटक वा बढी पटक पिसाब लाग्छ भने, त्यसले शारीरक समस्याको संकेत गर्दछ । त्यस्तो भएमा चिकित्सकको परामर्श लिनु पर्दछ । यसबाट केहि घरेलु उपायमार्फत पनि छुटकारा पाउँन सकिन्छ ।

घरेलु उपायहर

– अनारको बोक्रालाई पिध्ने र त्यसमा ५ ग्राम पानी मिसाएर पिउने । दैनिक यसो गरेमा छिटो छिटो पिसाब लाग्दैन ।

– मेथीको धुलोमा अदुवा, मह र पानी मिसाएर दिनमा २ देखि ४ पटकसम्म पिउँदा पिसाब कम लाग्छ ।

– दहीमा प्रोबायाटिक ब्याक्टेरिया हुने हुनाले दहीको सेवन गर्नाले शरीरमा किटाणु बढ्न दिंदैन । त्यसैले दैनिक रुपमा दही खानाले छिटो छिटो पिसाब लाग्दैन ।

– तिलसँग सक्खर वा ज्वानो मिसाएर खादाँ पनि छिटो छिटो पिसाब लाग्ने समस्या कम हुन्छ ।

– तीन चारवटा तुलसीको पातमा एक चम्चा मह मिसाएर खाली पेटमा खाँदा पनि यसले पिसाब छिटो लाग्ने समस्या हराउँछ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ३० बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति