यस्तो देखियो सेलिब्रेटीको भाइटिका « Khabarhub

यस्तो देखियो सेलिब्रेटीको भाइटिका


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कलाकारितामा आबद्ध कलाकारहरुले धुमधामका साथ भाइटिका मनाएका छन् । परिवारको उपस्थितिमा दिदीबहिनी तथा दाजुभाईको हातबाट टिका लगाएर उनीहरुले भाइटिका मनाएका हुन् ।

अभिनेता हरिवंश आचार्य, निर्देशक शोभित बस्नेत, निर्माता सन्तोष सेन, अभिनेत्री नीता ढुंगाना, गायक सुगम पोखरेल, संगीतकार अर्जुन पोखरेललगायतले भाइटिकाका लगाएका छन् ।

सुगम पाेखरेल

अघिल्लो वर्षको भाइटिका कोभिड महामारीको अवस्थामा घरमै पुगेर चेलिबेटीको टिका लगाउन नपाएका अधिकांश कलाकारहरुले यसपटक घरमै पुगेर भाइटिका लगाएका हुन् ।

अर्जुन पाेखरेल
नीता ढुंगाना

 

शाेभित बस्नेत
सन्ताेष सेन

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १ : २९ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै