पार्वतीको हातबाट बाबुरामले लगाए भाइटीका « Khabarhub

पार्वतीको हातबाट बाबुरामले लगाए भाइटीका


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिनी पार्वती भट्टराईको हातबाट भाइटीका लगाएका छन् । उनले भाइटिकाको शुभसाइतको अवसर पारेर बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाएका हुन् ।

टीका लगाएपछि बाबुरामले सामाजिक सञ्जाल फेसबुकमा टीका लगाउदै गरेको र लगाएपछिको जमघटका तस्वीर पोस्ट गरेका छन् । तस्वीरमा बाबुराम पत्नी हिसिला यमी, बाबुरामका भाइ, उनका पितालगायतलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ३ : ३४ बजे

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन