विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै दक्षिण अफ्रिका समूह ‘डी’को तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एक खेल खेल्न बाँकी हुँदा दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ ।

सूरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा दिएको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर एक बलमा मात्र तीन विकेटको क्षतिमा १७८ रन बनाउँदै भेट्टाएको हो ।

दक्षिण अफ्रिकाको जितमा एडेन मार्करमले मात्र ४४ बलको सामना गर्दा अविजित ८६ रन बनाए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ६ : ५५ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले