भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन « Khabarhub

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले भारत र अमेरिकाका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सोमबार प्रस्तावित तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि राजदूत प्रस्ताव गरेको थियो । मन्त्रिपरिषदले प्रस्ताव गरेको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानूनी व्यवस्था छ । तीनै जना राजदूतको नाम अनुमोदन भएसँगै अब उनीहरुको नियुक्ति हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ०३ बजे

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं