शेयर बजार नेप्से १५.९१ अंकले बढ्यो  « Khabarhub

शेयर बजार नेप्से १५.९१ अंकले बढ्यो 


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से बिहीबार १५.९१ अंकले बढेर २ हजार १ सय ९४.८४ विन्दुमा पुगेको छ ।

विहीबार व्यापार समूहको शेयर १ सय १२ अङ्कले बढेको छ भने उत्पादन समूहको १ सय १५ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ४४ अङ्कले, जीवन बीमाको ३८ र बैंक समूहको शेयर १३ अङ्कले बढेको छ ।

२०८ कम्पनीका १ करोड १७ लाख ६७ हजार कित्ता शेयर ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै प्रभु बैंकको ३१ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बिहीबार मल्टिपर्पोज फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ४ : ३९ बजे

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम

नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई हटाउन