मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस « Khabarhub

मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७, राष्ट्रियसभाको बैठकमा पेस भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन बैठकमा पेस गरेका हुन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले मन्त्री श्रेष्ठलाई आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ५ : ४७ बजे

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका