हेर्नुहोस् बहुप्रतीक्षित फिल्म ‘केजीएफ: च्याप्टर २’ को टिजर (भिडियो) « Khabarhub

हेर्नुहोस् बहुप्रतीक्षित फिल्म ‘केजीएफ: च्याप्टर २’ को टिजर (भिडियो)


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहुप्रतीक्षित कन्नडा फिल्म ‘केजीएफः च्याप्टर २’ को टिजर सार्वजनिक गरिएको छ । बिहीवार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

यो फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजीएफः च्याप्टर १’ को सिक्वेल हो । यो फिल्मले नेपालमा समेत ५१ औं दिन मनाएको थियो ।

एक्सन थ्रीलर जानरामा निर्माण गरिएको यो फिल्ममा यशलाई एक्सन अवतारमा देख्न सकिन्छ । यो सिक्वेलमा बलिउड अभिनेता सञ्जय दत्तको समेत अभिनय छ ।

फिल्मलाई विजय किरागान्दुरले निर्माण गरेका हुन् भने लेखन तथा निर्देशन प्रशान्त नीलले गरेका हुन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १० : ३१ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान