एभर्टन र म्यान्चेस्टर युनाइटेड बराबरीमा « Khabarhub

एभर्टन र म्यान्चेस्टर युनाइटेड बराबरीमा


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति युनाइटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् ।

म्यान्चेस्टर युनाइटेड र एभर्टनले ३-३ गोलको बराबरी अंक ल्याएका हुन् ।

खेलको २४ औं मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल अग्रता बनाएका थिए । यस्तै खेलको ४५ औं मिनेटमा युनाइटेडकै ब्रुनो फर्नान्डेजले गोल गरेका थिए । त्यसपछि ४९ औं मिनेटमा एभर्टनका एब्डोउलाए डोउकोरले गोल गरे ।

खेलको ५२ औं मिनेटमा एभर्टनका हामेस रोड्रिग्वेजले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ७० मिनेटमा युनाइटेडका स्कट टोमिनेले गोल गरेर अग्रता लिए ।

खेलको अन्तिम समयमा एभर्टनका डोमिची काल्भर्टले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ६ : १६ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको