ट्रान्समिटर पड्किँदा पुतलीसडकमा आगलागी « Khabarhub

ट्रान्समिटर पड्किँदा पुतलीसडकमा आगलागी


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको पुतलीसडकमा विजुलीको ट्रान्समिटर पड्किँएर आगलागी भएको छ।

आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडी रहेको बिद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँएको हो ।

ट्रान्समिटर पड्किएपछि लागेको आगोले टेलिफोनका तारहरु जलेका छन् । अन्य क्षति भने केही नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : २८ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई