छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ « Khabarhub

छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीमा छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउलाई प्रहरिले पक्राउ गरेको हो ।

आफूलाई गालीगलौज गरेको भन्दै उराउले दाहालको पेटमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : १५ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत