‘यो साना दु:खले आर्जेको मुलुक होइन’ (फोटोफिचर) « Khabarhub

‘यो साना दु:खले आर्जेको मुलुक होइन’ (फोटोफिचर)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– नेपाली सेनाले जंगी अड्डामा ‘एकीकरण मार्ग’को तीन दिने सेमिनार समापन गरेको छ ।

सेमिनार समापनका अवसरमा सेनाले कलाकौशल प्रदर्शन गरेको थियो । समारोहमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘यो साना दु:खले आर्जेको मुलुक होइन। यो नेपाली जनताको बहादुरीबाट आर्जेको मुलुक हो। यसको अगुवाइ पृथ्वीनारायण, बहादुर शाह, सैनिक अधिकृतलगायतले गरेका थिए ।’

सेमिनाका केही झलकहरु (तस्वीर-रासस)

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ३८ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता